एनआरएनए यूएईको विवाद टुंगियो, अध्यक्षतामा ढुंगाना

लण्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) यूएईमा नेतृत्वको जिम्मेवारी ठाकुर प्रसाद ढुंगानालाई दिइएको छ। सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा बद्री केसीले जानकारी दिए। ‘यूएई एनसीसीमा लामो समयदेखि देखा परेको विवाद अब टुंगिएको छ । धेरै प्रयास र पहलपछि सहमतिका आधारमा नयाँ कार्यसमिति बनाइएको हो। यो कार्यसमितिले … Continue reading एनआरएनए यूएईको विवाद टुंगियो, अध्यक्षतामा ढुंगाना